उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनितby SanghuNews Desk|February 16, 2023October 9, 2025काठमाडौं । राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् । राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उपाध्यक्षमा मनोनयन गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले न्युज कारखानालाई जानकारी दिए । SanghuNews Desk More by SanghuNews Desk