• बिहीबार-बैशाख-१३-२०८१

घरमा आगलागी हुँदा आमासहित ७ बालबालिकाको मृत्यु

 

पेरिस, २३ माघ । फ्रान्सको उत्तरी विभाग आइस्नेमा सोमबार बिहान भएको आगलागीमा आमा र उनका सात सन्तानको मृत्यु भएको छ । चार्ली-सुर-मार्ने शहरको दुई तले घरमा मध्यरातमा आगलागी भएको थियो  


आगलागीको कारण अनुसन्धान जारी छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ । 

------
 

प्रतिकृया दिनुहोस