• शुक्रबार-बैशाख-७-२०८१

नेत्रविक्रम चन्द र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

 

काठमाडौं, २२ माघ । नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

 

उनीहरूबीच आज साँज भेटवार्ता भएको हो । भेटका क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस