🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार गिरीमाथि आक्रमण

विराटनगर, २० जेठ (रासस) : नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि आक्रमण भएको छ । 

गिरीमाथि जेठ १९ गते शनिबार साँझको समयमा घरमै बसेको अवस्थामा चार/पाँच जनाको समूहले आक्रमण गरेपछि उनको टाउकामा गम्भीर चोट लागेको छ । 

यसैबीच, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले जेठ २० गते   प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न दोषीको पक्राउ गरी अविलम्ब कारबाहीको माग गरेका छन्  । 
–––