🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धनगढी उपमहानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

धनगढी, २० मंसिर । धनगढी उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने १९ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको हो।

उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा बिरामी तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपमहानगरद्वारा जारी पत्रमा उल्लेख छ। सेवा लिनका लागि उपमहानगरपालिका वा एम्बुलेन्स चालकलाई ९७६५३२२२४५ मा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।

न्युज कारखाना