🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किन हुन सकेन मन्त्रिपरिषद् विस्तार ?

अर्बौंको ठेक्का पट्टा लगाउन पाईने र खर्च पनि अर्बौं अर्ब हुने अनि कमिशन पनि करोडौं खान पाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भागबण्डाका बारेमा कांग्रेस, माओवादी, विजय गच्छेदार, उपेन्द्र यादवकाबीच हानथाप मात्र होइन झगडानै हुने गरेको खबर छ । अर्को आकर्षक उर्जा मन्त्रालय पनि कसले पाउने भन्ने झगडा चलेका कारणले मन्त्रिपरिषद् लामो समयसम्म विस्तार हुन सकेको छैन । शेरबहादुर, रामचन्द्र पौडेल, प्रचण्ड र आरजुलाई पनि भौतिक पूर्वाधार, उर्जा मन्त्रालय आफ्नै कब्जामा राख्नै पर्ने अड्डीका कारण मन्त्रालय बा“डफा“डको झगडाले गर्दा मन्त्रिपरिषद् विस्तार हुन ढिला भएको कांग्रेस स्रोतले बतायो ।