🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

स्याङ्जा २ धनराजको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् ।

धनराज-पद्‌माबीच २ हजार १६३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन् ।