🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन

काठमाडौं । जनता दरवार अभियानको आयोजनामा भाद्र ५ गते राजधानीमा भ्रष्टाचार विरोधी वृहद् शक्ति प्रदर्शन तथा मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ ।
मोटरसाइकल रयाली राजधानीको कलंकीदेखि शुरुभई त्रिपुरेश्वर, जावलाखेल, सातदोवाटो, कोटेश्वर, तीनकुने, सिनामङ्गल, पुरानो वानेश्वर, डिल्लीबजार, पुतलीसडक, घण्टाघर, शहीदगेट, वीरअस्पताल हुँदै प्रदर्शनी मार्गमा आइपुगेर सभामा परिणत भएको थियो ।
उक्त सभालाई सम्बोधन गर्दै जनता दरवार अभियानका संयोजक एसपी शाह सारथीले देशबाट भ्रष्टाचार नियन्त्रण गर्न आफूहरु एकताबद्ध भएर लागेको बताए । शाहले युवाहरुलाई एकजुट गरेमा मात्र देशबाट भ्रष्टाचार उन्मुलन गर्न सकिने स्पष्ट पारेका थिए ।
सो भ्रष्टाचार विरोधी जनप्रदर्शनमा अभियानका संयोजक एसपी शाह सारथी, निरज थापा, प्रशान्त पौडेल, शिखर शाह र विना दाहालको सक्रिय सहभागिता रहेको थियो ।