• शुक्रबार-चैत-१६-२०८०

खसीबोका बिक्री गर्न ग्राहकको प्रतिक्षामा किसान

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा खसीबोका बिक्री गर्न ग्राहकको प्रतिक्षामा बसेका पशुपालन किसान ।

 

जिउँदो खसीबोका प्रतिकिलो रु ६०० मा बिक्री गर्ने गरेको किसान बताउँछन् । तस्बिरः सानेबहादुर नेपाली÷रासस

प्रतिकृया दिनुहोस