🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अतिवादीबिरुद्वको कारबाहीमा पाँच लिबियाली सैनिकको मृत्यु

त्रिपोली, २५ वैशाख, (रासस/ सिन्ह्ववा) :  लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी पाँच लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले मंगलबार जानकारी दिएको छ । 

सोमबार भएको यस झडपको क्रममा अन्य कैयौं घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । 

हाल झडप जारी नभएको भए पनि सैनिक बलतर्फ ठूलो क्षति भएको स्रोतले जानकारी दिएको छ । 

गत बिहीबार पनि दार्नामा नै अतिवादी समूह र लिबियाली सैनिकबीच भएको झडपको क्रममा कम्तीमा चार सैनिकको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका थिए ।