• शनिबार-बैशाख-८-२०८१

भक्तपुरमा भोलिदेखि ख्वप फुटसल टुर्नामेन्ट

भक्तपुर । भक्तपुरमा ख्वप कलेज फुटसल टुर्नामेन्ट २०७९ हुने भएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा बुधबारदेखि हुन लागेकाे टुर्नामेन्ट दुई दिन चल्नेछ । 

 

प्रतियोगितामा उत्कृष्ट टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । प्रतियोगिता अन्तर्गत छात्र र छात्रा गरी दुई समूहमा हुनेछन् ।

 

 पहिलो दिन छात्रतर्फ आठवटा र छात्रातर्फ चारवटा खेल हुनेछन् । प्रतियोगितामा कजेको विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशाश्त्र संकायमा स्नातकदेखि स्नातकोतर तहसम्मका विद्यार्थी सहभागी हुने जनाइएको छ ।

 

प्रतियोगिता भक्तपुरको सूर्यविनायकस्थित हेल्थी फुटसल इटबु सूर्यविनायकमा हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस