• मंगलबार-बैशाख-११-२०८१

प्रेसर लो (कम रक्तचाप) हुँदा गम्भीर असर

कम रक्तचाप (प्रेसर लो) भन्नाले शरीरमा रक्तचापको अवस्था ९०÷६० वा योभन्दा कम हुनुलाई भनिन्छ । यसलाई हाइपोटेन्शनको रुपमा पनि लिइन्छ । 


–कम रक्तचाप हुने व्यक्तिलाई थकावट तथा रिंगटालाग्ने जस्तो समस्या देखिन्छ । यस्ता समस्या अन्य कारणले पनि हुन सक्दछ । 


–शरीरमा पानीको मात्रा कम हुनुलाई डिहाइडे«शन रुपमा लिइन्छ, यसका कारण हुने कम रक्तचापलाई सबैभन्दा सामान्य लिइन्छ । 


–कुनै पनि प्रकारको गमभीर संक्रमण तथा एलर्जीको समस्याले पनि रक्तचापमा कमी आउन सक्दछ । 


–न्यून रक्तचाप कारण मुटुको समस्या, हृदयघात हुने, हृदयको गति कम हुनेजस्ता समस्या हुने सक्दछन् । 

प्रतिकृया दिनुहोस