🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी हुन् ओखर खानुका फाइदा

ओखरमा विभिन्न किसिमका एन्टीअक्सिडेन्ट, भिटामिन तथा पोषकतत्वहरु हुने गर्दछन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । 

–ओखरमा हुने पोलिस्याचुरेटेड फ्याट, पोलिफेनोल्स तथा भिटामिन ई ले मानसिक स्वास्थ्य राम्रो बनाउँदछ । 

–ओखरले टाइप–२ मधुमेहको जोखिमलाई न्यून गर्न निकै फाइदाजनक मानिन्छ । 

–ओखरको सेवनले भोक नियन्त्रण गर्न निकै मद्दत गर्दछ । यसले तौल घटाउन निकै मद्दत गर्दछ । 

–ओखरबाट प्राप्त गर्न सकिने अल्फा–लिनोलेनिक एसिड (एएलए) ले हृदय रोगका कारण मुृत्यु हुने जोखिम १० प्रतिशतले घटाउँदछ ।