🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काबुलमा भएको आत्मघाती हमलामा पाँच पत्रकारसहित कम्तीमा २५ को मृत्यु 

काबुल, १७ वैशाख अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या कम्तीमा २५ पुगेको छ ।

मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी कम्तीमा ४५ जना नराम्ररी घाइते भएका छन् । सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन् । 

मारिनेमा पाँच जना पत्रकार रहेको बताइएको छ । मारिनेमा बीबीसीका संवाददाता अहमद शाहासंगै एएफपीका फोटो पत्रकार पनि परेका छन् । 

मारिनेमा के कतिजना सर्वसाधारण र कतिजना अफगानिस्तानको अर्धसैन्य बलका सदस्य कति परे भन्ने बारेमा भने केही जानकारी गराइएको छैन ।