धादिंगको धार्केमा गौँथलीका बचेरालाई आहारा खुवाउँदैby SanghuNews Desk|April 22, 2018March 21, 2019धादिंगको धार्केमा गौँथलीका बचेरालाई आहारा खुवाउँदै । मानिसको नजिक बस्न रुचाउने गाँैथली पक्की घर निर्माणसंगै बासस्थान अभावले लोप हुँदै गएको छ । तस्वीर ः सीताराम अधिकारी, धादीङ, रासस SanghuNews Desk More by SanghuNews Desk