🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अपर तामाकोशीले सेयरधनीलाई गर्‍यो साधारण सेयर अभौतिकीकरण गर्न अनुरोध

 

काठमाडौं, २१ असार : अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई  साधारण सेयर (आईपीओ) अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँट गरेको साधारण सेयर  अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

कम्पनीकोे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडबाट असार मसान्तसम्म निःशुल्क सेयर अभौतिकीकरण गर्न सकिनेछ । उक्त सेयर अभौतिकीकरणपछि मात्र हितग्राही खातामा  जम्मा हुनेछ ।

न्युज कारखाना