🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

“लिभिङ टुगेदर\’ प्रेमिकालाई हत्या गरें, खाना खाएँ र मस्तसँग सुतें”–विजय तामाङ

काठमाडौं, बैशाख ४ ।    टोखा नगरपालिका-७, धापासी बस्दैआएकी गोरखाकी पूर्णिमा बिकको हत्या गरेको अभियोगमा पर्साका विजय तामाङलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको प्रहरी टोलीले पक्डेको छ।

पूर्णिमा बिक (३२) र विजय तामाङ (३०) मिस्त्री काम गर्थे। शिपालु मिस्त्री भएकाले कमाई राम्रो थियो। ७ महिनादेखि उनीहरु धापासीको एउटा कोठामा सँगै बस्दैआएका थिए।

“आइतबार साँझ पनि कामबाट सँगै फर्केका थियौं। भट्टीमा बसेर रक्सी पियौं। कोठामा जानेबेलामा पूर्णिमाले, “म तँसँग सँगै सुत्दिन, त्यसैले कोठामै जान्न” भनेर जिद्दी गर्नथालि। एकोहोरो जिद्दी गरिरहेपछि रिस उठ्यो र ढुङ्गाले टाउकोमा हानिदिएँ। त्यस्लाई ढालेर कोठामा गएँ, भात पकाएर खाएँ र मस्तले सुतें”,  विजयले बयानमा भनेका छन्।