🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यातायात सिण्डिकेटको दादागिरी यथावत राख्न आन्दोलनको कार्यक्रम

काठमाडौं, बैशाख ४ \\    सरकारले सिन्डिकेट हटाउन खोजेकोले यथावत कायम राख्नुपर्छ भन्दै यातायात व्यवसायीले वैशाख २६ गतेदेखि यातायात बन्द गर्ने निर्णय गरेका छन् ।

सरकारले पछिल्लो कालमा संशोधन गरी लागु गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिकालाइ खारेज गरेरैछाड्ने एकसूत्रीय लक्ष उनीहरुले राखेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको निर्णय अनुसार, वैशाख ५ गते पत्रकार सम्मेलन गर्ने वैशाख ६ गते प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँने, १९ गते देशभरका यातायात कार्यालय घेराउ गर्ने, २० गते सबै यातायातका साधन बन्द गर्ने, २६ गतेसम्म सार्वजनिक यातायातलाइ भद्रगोल सञ्चालन गर्ने र त्यसपछि यातायातका साधनलाइ ग्यारेजमा थन्क्याउने कार्यक्रम तय गरिएको छ।