🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पशुपति राणा पक्षलाई  २० जिल्लाको समर्थन

काठमाडौं  । विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को पक्षमा ४० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यले समर्थन गरेका छन् । मंगलबार निर्वाचन आयोगमा ४० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यहरुद्वारा हस्ताक्षर सनाखत कार्य सम्पन्न भएको राप्रपा प्रजातान्त्रिका केन्द्रीय सदस्य किरण गिरीले बताएका छन् । धनकुटा, चितवन, रुपन्देही लगायत राप्रपाका २० वटा जिल्ला कार्य समितिले राप्रपा प्रजातान्त्रिकमा समाहित हुने निर्णय गरेको गिरीले जानकारी दिएका छन् ।