• बिहीबार-बैशाख-१३-२०८१

अपडेट : बालेन आधा मतान्तरले केशवभन्दा अघि

सुनिता डंगाेलकाे पनि लगभग २०००० हजार मत पुग्याे


 

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले अहिलेसम्म २१ हजार १११ मत ल्याएका छन् ।
 

 

पछिल्लो मतपरिणामअनुसार शाहले २१ हजार १११ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १०९९८ मत पाएका छन् ।

 

कांग्रेसकी सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छिन् । याे मतगणनासम्म केशव स्थापित र सिर्जनाकाे दाेस्राे र तेस्राेकाे प्रतिस्पर्धा देखिन्छ ।

 

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले पछिल्लाे मत अनुसार, लगभग २० हजार (१९ हजार ९५६) मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।

 

 

प्रतिकृया दिनुहोस