🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सर्लाहीको लालबन्दीमा कांग्रेसको अग्रता, ३ र ४ वडामा कांग्रेस उम्मेदवार विजयी

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको दुई वडामा नेपाली कांग्रेसका उमेद्वार प्यानलसहित विजयी भएका छन् ।

 लालबन्दी नगरपालिका वडा नम्बर ३ र ४ मा नेपाली कांगेसका उमेद्वार विजयी भएका हुन् । लालबन्दी नगरपालिका–३, मा नेपाली कांग्रेसका उमेद्वार बुद्ध देव चौधरी ४९७ मत सहित विजयी भएका हुन् । उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार योगेन्द्र चौधरीले ४७१ मतमात्र पाएर पराजित भए ।

यस्तै लालबन्दी नगरपालिका–४, नम्बर वडामा पनि नेपाली कांग्रेसका उमेद्वार सत्य नारायण चौधरी ७८३ मत सहित विजयी भएका हुन् । उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार विजय प्रसाद घिमिरे ६७१ मत प्राप्त गरी पराजित भए । 

यस्तै लालबन्दी नगरपालिकामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । मेयरका उमेद्वारमा कांग्रेसका बाशुदेव अधिकारी १८३२ मत सहित अग्र स्थानमा छन् । भने, १३६७ मत सहित दोस्रो स्थानमा माओवादी केन्द्रका प्रलाद बुडाथोकी र नेकपा एमालेका गोविन्द बहादुर महत १३५० मत सहित तेस्रो स्थानमा छन् ।