🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

दरबारमार्गस्थित होटल ल्याण्डमार्क बलात्कार काण्डका मुख्य अभियुक्त  शैलेश कार्की  पक्राउ

काठमाडौँ, ७  चैत  : दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको जबरजस्ती करणीमा संलग्न रहेको आरोप लागेका शैलेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

चार युवकले एक युवतीलाई उक्त होटलमा जबरजस्ती करणी गरी फरार रहेकामा प्रहरीले आज दरबारमार्गबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले आज जनाएको छ । 

महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाको आधारमा खोजतलास गरी पक्राउ परेका निज कार्की रामेछाप दूरागाउँ–३ स्थायी घर भई काठमाडौँ धुम्बाराही बस्दै आएको थिए । 
–––