बुटवलमा संचालन भएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आज भएको फाइनल खेलमा विजयीपछि गोल्डकप ट्रफी सहित खुसियाली साटदै थ्रि स्टार क्लवका खेलाडीहरु । प्रतियोगितामा थ्रि स्टार क्लवले नेपाल पुलिस क्लवलाई २–० गोल अन्तरले हराएको थियो । तस्वीर ः भरत के.सी., रासस, बुटवल



