सेनाको जनचेतनामूलक कार्यक्रम(फाेटाे समाचार)by SanghuNews Desk|December 24, 2021October 9, 2025 बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा गरिएको सरसफाइ र जनचेतनामूलक कार्यक्रम । राष्ट्रिय सेवा दल(एनसीसी)को चौथो वार्षिकोउत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको हो । तस्बिर : विनोदसिंह विष्ट, रासस SanghuNews Desk More by SanghuNews Desk