के यो ’बाहुनवाद’ भन्ने आरोपमुखी शब्द साँच्चिकै ’स्थापित’ र ’स्वीकार्य’ अवधारणा बनिसकेको हो ? के यसको प्रयोगको सन्दर्भले थप प्राज्ञिक/वैचारिक बहस र विमर्शको अपेक्षा राख्दैन ? जातिविशेषभित्रका व्यक्तिविशेषको सोच र व्यवहारको ज्यादतीले समग्र जातिकै प्रतिनिधित्व गर्ने हो त ?
-Krishna Gyawali @ruru_krishna



