प्रहरी बृत्त थिमिमा घेराउ
महानगरीय प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षिय राजन (राजु) श्रेष्ठको हत्यामा संलग्न रहेकालाई कडा कारबाही गर्न र थप संलग्नको खोजी गर्न माग गर्दै २०७८ मंसिर २३ गते बिहीबार पीडित पक्षले महानगरीय प्रहरी बृत्त थिमिमा घेराउ गर्दै ।

सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षिय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घरभइ बालकोट बस्ने मजदूर ३० वर्षिय प्रेम विश्वकर्मालाई महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक गर्दै गरेकाे तस्बिर।
तस्बिर : रमेश गिरी, रासस




