पाकिस्तानका प्रधानमन्त्रीले नेपाल-भ्रमण गर्नेby SanghuNews Desk|March 2, 2018March 31, 2019काठमाडौं, फागुन १८ \\ पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी आगामी सोमबार नेपाल-भ्रमणमा आउने भएका छन् ।दुई दिनको नेपाल बसाईमा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । SanghuNews Desk More by SanghuNews Desk