🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अण्डा कसरी तयार गर्ने

कुखुराको अण्डा स्वास्थ्यका लागि एकदमै राम्रो खाद्य मानिन्छ । यसबाट पूर्ण रुपमा प्रोटिन तथा चिल्लो पदार्थ आदि प्राप्त गर्न सकिन्छ । खान त हामीलाई आउ“छ तर यो कसरी पूर्णरुपमा उसिनेर तयार हुन्छ भन्ने कुरामा हामी अनभिज्ञ रहेका छौं । हामी किन यस्ता कुराबाट टाढा छौं त ? प्राय मानिसहरू अण्डा उसन्ने सवालमा एक दर्जन अण्डा पानीमा खन्याउ“छन् र २० मिनेटका लागि आगोमा छाडेर घुम्ने निस्कने गर्दछन् । यसरी तयार भएको अण्डा बेस्वादको लागि उत्कृष्ट हुन सक्छ ।

हामी अण्डाको दुई तह सेता र पह“ेलो भागलाई कसरी पूर्णरुपमा उसिन्न सक्षम हुन्छौं भन्ने कुराको विस्तृत जानकारी गराउदैछौं । बढी मात्रामा अण्डा उसिन्दा सेतो भागमा रहेको प्रोटिनका कारण अण्डा कडा हुन जान्छ । यस्तै धेरै समयसम्म अण्डा उमाल्दा त्यसमा रासायनिक प्रतिक्रिया पनि भित्र्याउन सक्दछ जसका कारणले बेस्वादी हरिया–खैरो तह अण्डाको पहेंलो भागमा देखिन जान्छ । कम समय लगाएर अण्डा पकाएमा पनि सेतो तथा पहेंलो भाग आधा पाकेको तथा गिलो नै रहन जान्छ ।

पूर्णरुपमा अण्डा उसन्ने तरिका 

– सर्वप्रथम केही मात्रामा अण्डा लिनुपर्दछ । 

– एउटा ठूलो भा“डोमा कुखुराको अण्डा राख्नुपर्दछ जसले गर्दा पानीले समान रुपमा अण्डालाई छोप्न पाउ“दछ ।

– सबै अण्डा छोपिने गरी भा“डामा चिसो पानी राख्नुपर्दछ ।

– भा“डा सहितको अण्डालाई भा“डा अनुसारको आवश्यकीय आगोमा बसाल्नुपर्दछ । विस्तारै पानी उम्लन थाल्दछ । त्यसै समय जब पानीमा फोकाहरू उठ्न थाल्दछन् तब तुरुन्त आगो निभाउनु पर्दछ । त्यस भाडालाई नचलाई कडा रुपमा बिर्काे लगाई करीब १० मिनेट त्यसै छोडिदिनुपर्दछ । यसरी उसिनिएको अण्डा पूर्णरुपमा उसिनिएको र स्वादिष्ट हुन्छ ।