🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्तै हो त हाम्रो लोकतान्त्रिक गणतान्त्रिक नेपालमा ?!

लोकतान्त्रिक गणतान्त्रिक नेपालमा

******
दलहरू, तिनका भातृ तथा शुभेच्छुक संस्थाका नेता-कार्यकर्ताहरू,
मिडियाका स्वामी र तिनले पालेका र पुल्पुल्याएका पत्रकारहरू ,
ट्रेड युनियनमा आवद्ध कर्मचारी र पेशागत सङ्गठनका हस्तीहरू,
एनजीओ /आइएनजीओका मालिकहरू र विदेशी कूटनीतिज्ञहरू ।

*****
 

उहाँहरु नै नेपालका मालिक हुन् ! 
नेपालको प्रभुसत्ता यिनीहरुमा नै निहित छ !

यिनीहरूले यो मुलुकमा कुनै नियम, कानुन र मर्यादाको पालना गर्नुपर्दैन ! 
यिनीहरूले जे गर्दछन् त्यो यो मुलुकको मानक व्यवहार हो !
त्यही कानुन बन्दछ !

-Keshav Prasad Bhattarai