🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

लागूऔषध सहित होटल संचालक पक्राउ

मोरङ, २०७८ असोज २४ गते । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल संचालक जहदा गाउँपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।

असाेज २३ गते  दिउँसो ११ बजे सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिएकाे प्रहरी टाेलीले चेकजाँच गरेको थियो ।

प्रहरीले  चेकजाँच गर्दा सो होटलबाट लागूऔषध DIALEX-DC १५ बोतल, नाईट्राभेट ४२ चक्की, SPASMO-PROXYVON २४ चक्की, SPAS-TRANCON PLUS ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएकाे छ  ।

लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको पनि बताइएकाे छ ।