🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कृषकलाइ प्रोत्साहित गर्न नौलो प्रयोग

गुल्मी, फागुन १४ \\     उत्पादन र उत्पादकत्व वृध्दि गर्ने उद्देश्यले कृषकहरुलाइ प्रोत्साहित गर्न धुर्कोट गाउँपालिकाले नौलो प्रयोग गरेको छ।

कृषि, पशुपालन, मौरीपालनका कृषकहरुले आफ्नो उत्पादनलाइ सहकारी संस्थामा ल्याएर विकृ गर्दा निश्चित रकम अनुदान दिन गाउँपालिकाले निर्णय गरी बजेट छुट्याएको छ।

साथै, कृषकहरुको लागि किसान सुरक्षा कोष स्थापना गर्नेभएको छ। व्यवसायिक किसानहरु प्रत्येकको बैंकखाता खोलेर किसानको आम्दानीबाट निश्चित रकम र त्यस्मा गाउँपालिकाबाट थपेर कोषवृध्दि गरिने उपाध्यक्ष शिव खत्रीले बताए।