🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पुतलीसडकको सेयरमार्केट भवनमा आगलागी

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा आगलागी भएको छ ।

सोमबार बिहान लागेको आगो आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

माथिल्लो तल्लामा रहेको क्यान्टिनमा लागेको आगो समयमै बारुण यन्त्र र सुरक्षाकर्मीहरुको सहयोगमा नियन्त्रणमा आएको हो ।

तत्काल नियन्त्रणमा आएकाले ठूलो क्षति हुन पाएन । सिलिन्डर ग्यास पड्किए पनि त्यसले ठूलो रुप लिन पाएन ।

आगलागीको कारण थाहा हुन पाएको छैन । बाक्लो बस्ती भएको स्थान भए पनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।