🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छोटो, मार्मिक कविता, जुन पढेर एकछिन स्तब्ध हुन्छन्

यो समुन्द्रको एक हिस्सा पानी

मेरो देशबाट बगीआएको त्रिशुलीको हो

मेरो देशबाट बगीआएको अरुण,तमोरको हो

मेरो देशबाट बगीआएको भेरी,कर्णालीको हो

जहाँ मिसिएको छ

परदेशी छोराहरुलाइ सम्झेर रोईरहेका

लाखौं-लाख आमाहरुको आँसु ।

– रेशम बोहोरा, बहराइन