🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रीको लागि माओवादीले आज दुईजनाको नाम पठाउने।

काठमाडौं, फागुन ८ \\  सरकारमा सामेल हुनका लागि माओवादी केन्द्रले आज दुईजनाको नाम पठाउनेभएको छ।

आजै चितवन पुगेका प्रचण्डले मन्त्रीका लागि आजै दुईजनाको नाम पठाउने जानकारी दिए।

तराईबाट एकजना र पहाडबाट एकजना गरि बाना मिलाएर नाम पठाउनलागेको माओवादी नेताले बताए।

तराईबाट पठाउनेमा मात्रिका यादवको नाम अघि आएपनि पहाडबाट कस्लाइ पठाउने भन्ने तय भैनसकेको बुझिएको छ।