काठमाडौं, फागुन २ \\ दुई पार्टीका अध्यक्षहरु बीचमा भएका सहमतिका निस्कर्षलाइ सकारात्मक रुपमा लिंदै एमाले स्थायी कमिटीको बैठक सकिएको छ।
“आलोपालो सरकार चलाउने तथा द्विअध्यक्षतात्मक प्रणालिमा सहमति भएको छ। तर, त्यस्को मोडालिटी बनाउन बाँकि छ। बाँकि कुरा एकता संयोजन समितिले मिलाउने छ र अन्तिम रुप दिने छ।” एमाले नेता सुरेन्द्र पाण्डेले भने।




