🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शीर्ष नेताहरुको व्यवस्थापन र सैद्धान्तिक विषय टुङ्गो लगाउन ओली र प्रचण्डको बैठकपछि एमाले स्थायी कमिटी बैठक

काठमाडौं, फागुन २ \\   हिजो पार्टी एकताको गाँठा फुकाएका अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड आज बिहान पुन निर्णायक वार्तामा रहेको पार्टीश्रोतले बताएको छ। शीर्ष नेताहरुको व्यवस्थापन र सैद्धान्तिक विषय टुङ्गो लगाएका छन् र आजै बस्ने एमाले स्थायी कमिटीको बैठकमा राखिने पार्टिस्रोतले जनायो।

एकता संयोजन समितिको बैठक आज बुधबार दिउँसो ३ बजे बस्ने तय भएको छ। अध्यक्ष द्वयले टुङ्ग्याएका बिषयलाइ एकता संयोजन समितिले अनुमोदन गर्नेछ। र, अनुमोदनपश्चात् सार्वजनिक गरिने छ।