• शनिबार-बैशाख-८-२०८१

विश्वकै ठूलो परिवारको मुखियाको निधन

 

भारतको मिजोरम राज्यमा अवस्थित बख्तवाङ गाउँको सबैभन्दा ठूलो परिवारको मुखिया जियेन चानाको निधन भएको छ । ७६ वर्षीय जियोना चनको निधन भएको मुख्यमन्त्री जेरामथंगाले ट्वीट गरी जानकारी दिएका छन् । मुख्यमन्त्री जोरामथंगाले जियोना चानाको ठूलो परिवार पयर्टकहरको आकर्षणको केन्द्र रहेको बताएका छन् ।


जियोनाको परिवारमा ३८ जन श्रीमती, ८९ बच्चा, १४ बुहारीहरु र ३३ जना नातिनातिनाहरु छन् । बख्तवाङ गाउँमा उनीहरुको १ सय कोठाको ठूलो घर रहेको छ । 


दैनिक उनीहरुको घरमा ४५ किलो चामल, ३०÷४० वटा कुखुरा, २५ किलो दाल, दर्जर्र्नांै अण्डा, ६० किलो सागसब्जी आवश्यक पर्दछ । यस परिवारमा दैनिक २० किलो फलफुल खपत हुने गर्दछ ।
 

प्रतिकृया दिनुहोस