• बिहीबार-बैशाख-१३-२०८१

कोरोना अपडेट : ३ हजार ७४९ संक्रमित, ५९ को मृत्यु

 

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् भने थप ५९ जनाको मृत्यु भएको छ । 
 

प्रतिकृया दिनुहोस