🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बिषाक्त ग्यासले लियो नौ जनाको ज्यान 

गुइयाङ । चीनको दक्षिणपश्चिमी गुइजोउ प्रान्तको लिउपानसुई सहरमा रहेको फलाम र स्टीलको एक कारखानामा प्रयोग गरिएको बिषाक्त ग्यास फैलिएर नौ व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय अधिकारीले बिहीबार सो जानकारी दिएका छन् । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः३० बजे यो दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परी नौ व्यक्तिको मृत्यु हुनुको साथै दुई जना विरामी परेका छन् । 

ती दुई जना गम्भीररुपमा विरामी परेको अस्पतालले जनाएको छ ।