🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यो हो पा”च तला माथिको सडक

हालै चीनमा पॉच तले भवन माथिको सडकले खुब चर्चा पाएको छ । यस सडकको भिडियो अहिले विश्वभरी नै भाइरल भउको छ । चीनको एक पॉच तल्ले भवन माथि सडक छ जहॉ हलुका किसिमका गाडीहरू गुडेको देख्न पाइन्छ । यसरी पॉच तले भवनमाथिको सडकको छेउछाउमा साना साना विरुवाहरू पनि लगाइएको देखिन्छ । यहॉ पसलहरू छेउछाउमा हुनुका साथै लाइटहरूको सुविधा पनि राखिएको छ । रमाइलो त के छ भने–यो सडकमा आम सडकको जस्तै गाडीहरू आफ्नै गतिमा गुड्ने गर्छन् । कहिले घरमाथि टे«न गुडाउने, कहिले घरमाथि गाडी गुडाउने चीनले यस अभ्यासलाई यातायात व्यवस्थापनको नयॉ प्रयोगको संज्ञा दिएको छ ।