🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सेनाद्वारा माझी बस्तीमा स्वास्थ्य शिविर

काठमाडाैं । सैनिक श्रीमती सङ्घले सिन्धुपाल्चोक चौतारा–साँगाचोकगढी नगरपालिका झ्याडी र इन्द्रावती गाउँपालिकास्थित एकीकृत माझी बस्तीमा राहत वितरण गरेको छ । 

No description available.

    सङ्घले माझी १२८ घरपरिवारलाई मण्डी र प्रेसरकुकर तथा झमलादेवी आधारभूत विद्यालयलाई टेबल कुर्सी उपलब्ध गराएको थियो । गोरखबक्स गणकोतर्फबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको बताइएको छ ।

    उक्त बस्तीमा २६ बाहिनी अड्डा तथा गोरख बक्स गणको पहलतामा एकदिने निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त स्वास्थ्य शिविरबाट २५० स्थानीय बासिन्दा लाभान्वित भएका थिए ।
–––