🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल जनावर र बनस्पतिको लागि समेत् अयोग्य बन्दै !!

काठमाडौं, माघ १० \\   विश्वका १८० देशको बायुको स्वच्छता र प्रदुषणको अध्ययन गर्दा नेपालमा बायुप्रदुषण सर्वाधिक पाइएको छ।

सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क कोलम्बिया युनिभर्सिटी र सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय ) ले वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गर्दा यो निस्कर्ष निस्किएको हो।

‘वातावरणको स्वास्थ्य सूचकाङ्कहरु’ समग्रमा हेर्दा पनि नेपालको अवस्था खराबै देखिन्छ।

इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा १८० देशमध्ये नेपाल १७६ औं स्थानमा परेको छ ।