• बुधबार-बैशाख-१२-२०८१

आजका तस्बिर : हर्सिङ डाँडो, मेलौली र किसानको पौरख

 

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ को पर्यटकीय हर्सिङडाँडो र पृष्ठभूमिमा हिमाल । तस्वीर जनक श्रेष्ठ, रासस
 

कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।  विनोद सिंह विष्ट, रासस.

कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर । तस्वीर ः विनोद सिंह विष्ट, रासस

काभ्रेपलाञ्चोकको पाँचखालमा ड्याङ बनाएर आलु रोप्दै किसान । तस्बिरः पेमा लामा÷रासस

 

पोखरा महानगरपालिका–१८ जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कबाट देखिएको सूर्योदयसहितको दृश्य । तस्वीर : जमुना वर्षा शर्मा, रासस

 

कपिलवस्तुको विजगौरी चोकमा हात्तीलाई खाना खुवाउँदै माउते हफिजुल मुसलमान ।  सनिउल्ला धोबी/रासस

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २ अनैकोटका युवाले सञ्चालन गरेको ‘पाँचखाल साझेदारी कृषि फर्म’ मा लटरम्म फलेको गोलभेंडाको रेखदेख गर्दै युवा । पेमा लामा/रासस

 

पोखरा महानगरपालिका–६ जरेवरबाट बिहान देखिएको सूर्योदयको दृश्य ।  राधिका कँडेल, रासस

प्रतिकृया दिनुहोस