🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

विद्युत् आयोजनाको अनुमतिपत्र लिएका कम्पनीको शेयर संरचना परिवर्तन 

काठमाडौं । सरकारले विद्युत् आयोजनाको अनुमतिपत्र प्राप्त प्रवद्र्धक कम्पनीको शेयर संरचना परिवर्तन गरेको छ । 

यसअघि विद्युत् विकास विभागबाट जारी गरिने विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिकाको दफा २४ मा विद्युत् उत्पादन वा प्रशारण वा तिवरण वा सर्वेँक्षकको अनुमतिपत्र प्राप्त प्रवद्र्धक कम्पनीको शेयर संरचनामा परिवर्तन गर्नुअघि वा विभागको पूर्वस्वीकृति लिनुपर्नेछ भन्ने व्यवस्था थियो । 

ऊर्जा, जलसोत तथा सिंचाइ मन्त्रालयले त्यसलाई परिवर्तन गर्दै विद्युत् उत्पादन वा प्रशारण वा तिवरण वा सवेक्षणको अनुमतिपत्र प्राप्त प्रवद्र्धक कम्पनी, संस्थाको नाम, शेयर धनी वा शेयर संरचनामा परिवर्तन भएको ३० दिनभित्र परिवर्तितत कागजातसहित सोको जानकारी यस विभागमा दिनुपर्ने छ भन्ने व्यवस्था गरिएको छ । 

१० भदौ ०७७ को मन्त्रीस्तरीय निर्णयबाट यसअघिको निर्देशिका परिमार्जन गरिएको विद्युत् विकास विभागले जनाएको छ ।