• मंगलबार-बैशाख-४-२०८१

साँझको समयमा त्रिपुरा सुन्दरी मन्दिर


बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ८ मा रहेको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा साँझ देखिएको दृश्य । कोरोना कहरले गर्दा यहाँका शक्तिपीठ सुनसान रहेका छन् । 


तस्विर : विनोद सिंह विष्ट, रासस

प्रतिकृया दिनुहोस