• शुक्रबार-बैशाख-१४-२०८१

नायक अमिर दोङ र मोडल दिपा अभिनित 'मञ्जुरी'(भिडियाे)

 


काठमाण्डौं । तामाङ चलचित्र जगतका  अमिर दोङ र मोडल दीपा घिसिङअभिनित 'मञ्जुरी' बोलको गीत बजारमा आएको छ । डम्फु मिडियाको अफिसियल
युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।गीतलाई स्वंय दोङले निर्देशन र सम्पादन गरेका हुन ।

गीतमा चर्चित गायक एंव संगीतकार विशाल काल्तानको शब्द र संगीत, चर्चित गायिका जितु लोप्चन र सन्तोष गोलेको आवाज रहेको छ ।

गीतलाई दिपेश प्रधानले मिक्सिङ र संगीत संयोजन गरेका हुन ।भिडियोलाई ड्रोन, छायांकन र कलर गरेका हुन भने हेरुका लामा र युद्ध लामाले कोरियोग्राफी गरेका हुन ।

प्रतिकृया दिनुहोस