• शुक्रबार-बैशाख-१४-२०८१

सरकार ढाल्न पाइँदैन भन्दै राजधानीमा लाग्यो केपी ओलीको पक्षमा नारा 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानीमा प्रदर्शन भएको छ । 

नेकपाको जारी स्थायी समिती बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका बेला बिहीबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । 

प्रदर्शन स्वयंसेवक युवा समूहले गरेका हुन् । 

सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।


 

प्रतिकृया दिनुहोस