• शनिबार-बैशाख-८-२०८१

'चौबन्दी' लिएर आए गायक रमेश श्रेष्ठ मेलोडी(भिडियो सहित)

 


काठमाडौँ : लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत “चौबन्दी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रममा व्यस्त रहँदै आएका गायक रमेशको सुमधुर आवाजमा रहेको 'चौबन्दी' भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

बसन्त राईको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाई  अञ्जु ढकालले छायांकनले गरेका छन् भने विकाश खड्काले निर्देशन गरेका छन्  । भिडियोमा विकाश खड्का तथा अञ्जना तामाङलाई फिचर्ड गरिएको छ ।  (भिडियो हेर्नुहोस :)

प्रतिकृया दिनुहोस