अध्यक्ष ओली जिम्मा जमानीमा रिहाby नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम|April 9, 2026काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् ।अध्यक्ष ओली पक्राउ गरेको १३औँ दिनमा आज रिहा भएका हुन् ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो । नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम More by नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम