काठमाडौँ, २१ मंसिर । आम निर्वाचन २०७४ को दुवै चरणको मतगणनाको प्रारम्भिक मत परिणाम आउन सुरु भएको छ। १६५ निर्वाचन क्षेत्र मध्ये सबै भन्दा बढी चर्चामा रहेको गोरखा-२ वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ- ८६५ र बाबुराम भट्टराई ८३२ को मत सार्वजनिक भएको रिपोर्ट आएको छ। नारायणकाजी श्रेष्ठ कि बाबुराम भट्टराई भनेर धेरै गोर्खालीले पनि बाजी थापेर बसेको खबर छ।
–––




